अर्थमन्त्रीलाई चेम्बरको सुझाव– कर्जाको पुनर्तालिकीकरण भए धराशयी उद्योग बचाउन सकिन्छ (४० बुँदे सुझावसहित)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलसँग अर्थमन्त्रालयमा शुक्रबार भेटवार्ता गरेको छ ।नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४० बुँदे सुझावसहित चेम्बर कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेलसमक्ष सिंहदरबारमा भेतवार्ता गरेको हो ।अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको चेम्बर केन्द्रीय कार्यसमितिले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई एवम् सफल कार्यकालको शुभकामना समेत दिएको छ । … Continue reading अर्थमन्त्रीलाई चेम्बरको सुझाव– कर्जाको पुनर्तालिकीकरण भए धराशयी उद्योग बचाउन सकिन्छ (४० बुँदे सुझावसहित)