नेपाल चेम्बर अफ कमर्सले बजेट कार्यान्वयनमा देख्यो यस्ता चुनौती (धारणासहित)

काठमाडौं । सरकारले संघीय संसदमा मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथार्थपरक र संयमित आए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको १८ खर्ब ६० अर्व ३० करोड रूपैयाँको बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको ठहर चेम्बरले गरेको हो । आर्थिक मन्दीबाट निस्किएर अर्थतन्त्रलाई चलायमान … Continue reading नेपाल चेम्बर अफ कमर्सले बजेट कार्यान्वयनमा देख्यो यस्ता चुनौती (धारणासहित)