चेम्बर अफ कमर्सले गभर्नर अधिकारीलाई बुझायो मौद्रिक नीतिमा समेटिनुपर्ने ३९ बुँदे सुझाव (बुँदासहित)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले मौद्रिक नीतिमा समावेश गर्नुपर्ने विषय समेटिएको ३९ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पेश गरेको छ ।चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले आर्थिक र वित्तीय क्षेत्रलाई चलायमान बनाउन सहयोग हुने गरी ३९ बुँदे सुझाव गभर्नर अधिकारीलाई बुझाएका हुन् ।चेम्बर अफ कमर्सले गभर्नर अधिकारीको उपस्थितिमा निजी क्षेत्रका विभिन्न … Continue reading चेम्बर अफ कमर्सले गभर्नर अधिकारीलाई बुझायो मौद्रिक नीतिमा समेटिनुपर्ने ३९ बुँदे सुझाव (बुँदासहित)