चेम्बरले बुझायो १०० बुँदे ‘बजेट सुझाव’, भन्सारमा बाहेक थप मूल्याङ्कनको व्यवस्था हटाउन माग

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले वास्तविक कर राजस्वको स्रोत परिचालनबाट एवम् प्रतिबद्धता प्राप्त वैदेशिक सहायताका आधारमा यथार्थपरक बजेट ल्याउन सरकारलाई सुझाव दिएको छ ।सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई चेम्बरले आगामी बजेटमा आर्थिक क्षेत्रमा सम्बोधन गर्नुपर्ने एक सयबुँदे सुझाव दिएको हो ।सरकारले लिएको आर्थिक बृद्धिको लक्ष्य पूरा गर्न नीतिगत स्थायित्वका साथै … Continue reading चेम्बरले बुझायो १०० बुँदे ‘बजेट सुझाव’, भन्सारमा बाहेक थप मूल्याङ्कनको व्यवस्था हटाउन माग