काठमाडौँ । २०४६ सालको जनान्दोलनका कमान्डर गणेशमान सिंह र मंगलादेवी सिंहकी जेठी छोरी रिता सिंह वैद्यको निधन भएको छ ।
नेपाल बाल संगठनकी पूर्वअध्यक्ष समेत रहेकी सिंहको उपचारका क्रममा आज मेडिसिटी अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि किड्नीसम्बन्धि समस्याबाट ग्रसित रहेकी थिइन् ।
सिंहको आज शोभा भगवती, कर्णद्दिपमा दाहसंस्कार हुने परिवारले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS