‘नेपाली कम्युनिस्ट पार्टी’ले गर्‍यो २३ बुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । दश पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ ।भृकुटीमण्डपमा आयोजित एकता सभामा नवगठित पार्टीको २३ बुँदे घोषणापत्र नेता देव गुरुङले सार्वजनिक गरेका हुन् ।नेकपा माओवादी र नेकपा एससहित साना दल वाम घटक मिलेर नेपाली कम्युनिस्ट पार्टी घोषणा सभा अहिले जारी छ ।माओवादी र समाजवादीसहितका पार्टीहरूको एकता घोषणा सभा सुरू (तस्बिरहरू)