नेपाल फिटनेस एक्स्पो : फिटनेस व्यवसायको एक्स्पोजर र व्यापार आदानप्रदानका लागि हो (भिडिओ)

रोजल शाही संस्थापक, रिगल फिटनेस क्लब, कमलपोखरी काठमाडौं । आगामी भदौ १४ गते ‘नेपाल फिटनेस एक्स्पो, २०२५’ आयोजना हुने भएको छ । क्लासिक फिटनेस र रिगल इभेन्टले होटेल मल्लमा संयुक्तरूपमा एक्स्पो आयोजना गर्न लागेको हो ।फिटनेससम्बन्धी बिजनेस कनेक्सन र नेटवर्किङ ग्रोथ गर्न नेपाल फिटनेस एक्स्पो, २०२५’ आयोजना गर्न लागिएको आयोजक संस्थाअन्तर्गतको रिगल फिटनेस क्लबका संस्थापक … Continue reading नेपाल फिटनेस एक्स्पो : फिटनेस व्यवसायको एक्स्पोजर र व्यापार आदानप्रदानका लागि हो (भिडिओ)