‘नेपाल आइडल-५’ को उपाधि करण परियारले जिते

काठमाडौं । नेपाल आइडल पाँचौँ संस्करणको उपाधि बर्दियाका करण परियारले जितेका छन् ।शनिबार साँझ सम्पन्न अन्तिम प्रतिस्पर्धामा मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई दर्शकबाट प्राप्त मतका आधारमा पछि पार्दै उनी विजेता बने ।विजेता परियारले नगद २५ लाखसहित अन्य उपहार प्राप्त गरे । प्रतियोगितामा पोखराकी सलोमी गुरुङ दोस्रो भएसँगै नगद १० लाख, दार्जिलिङका सचिन विश्वकर्मा … Continue reading ‘नेपाल आइडल-५’ को उपाधि करण परियारले जिते