काठमाडौं । नेपाल र भारत जोड्ने ३ वटा प्रसारणलाइनको उद्घाटन भएको छ।
१३२ केभी क्षमताका प्रसारणलाइनहरुको उद्घाटन गरिएको हो।
परराष्ट्र प्रवक्ता अमृत राईले भने रक्सौल–परवानीपुर, कुशाह–कटैया र न्यु नौचुना–मनैयाँ प्रसारणलाइनको संयुक्तरुपमा उद्घाटन भएको बताएका छन्।
यी प्रसारणलाइनबाट नेपाल र भारतमा विद्युत आयात तथा निर्यात हुनेछ।
विहिबार नै नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत नेपालबाट निर्यात गर्नकोलागि सम्झौता भएको छ।
FACEBOOK COMMENTS