काठमाडौँ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई एक करोड २१ लाख रुपैयाँ तलब दिइएको छ ।
अहिलेको निफ्राको सिइओमा भने रामकृष्ण खतिवडा रहेका छन् सो भत्ता भने उनी एकलैैले लिएका भने होइन । भत्ता मध्यको केही रकम पुर्व सिइओ अनिल ज्ञवालीले पनि लिएका छन् । उतm रकम आर्थिक वर्षको २०७७ र ०७८ तलब भत्ता मार्फेत दिएको हो ।
यस्तैँ बैँकले नायब प्रमुख कार्यकारी अधिकृतलाई ८२ लाख ३१ हजार ९८७ रुपैयाँ तलब भत्ता दिएको छ भने नायब महाप्रबन्धकहरुलाई १ करोड १४ लाख १६ हजार ४०८ रुपैयाँ दिएको छ । बैकले प्रबन्धकहरुलाई ६५ लाख ८३ हजार ७०८ रुपैयाँ र सहायक प्रबन्धकलाई ७७ लाख ६१ हजार ९९रुपैयाँ दिएको हो।
FACEBOOK COMMENTS