नेपाल इन्स्योरेन्सले पायो ‘गोल्ड अवार्ड’
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गोल्ड अवार्ड पाएको छ । उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेबापत नेपालको निर्जीवन बीमा कम्पनीहरूमध्ये नेपाल इन्स्योरेन्स उक्त अवार्डबाट सम्मानित भएको हो । शुक्रवार होटल र्याडिसनमा आयोजित समारोहमा इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) ले कम्पनीलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड, २०२४’ का लागि ‘गोल्ड अवार्ड’ सम्मान प्रदान … Continue reading नेपाल इन्स्योरेन्सले पायो ‘गोल्ड अवार्ड’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed