नेपाल लाइफको बोनस दर सार्वजनिक : विषम आर्थिक परिस्थितिका बीच पनि बोनस दर स्थिर राख्न सफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागिबोनस दर घोषणा गरेको छ । कम्पनीले बीमितलाई प्रतिहजार न्यूनतम ५५ रुपैयाँदेखि अधिकतममा ८५ रुपैयाँसम्मबोनस दर निर्धारण गरेको छ ।कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकनसम्बन्धी बीमांकीय प्रतिवेदनका आधारमा २०८१/८२ का लागि नयाँ बोनस दर … Continue reading नेपाल लाइफको बोनस दर सार्वजनिक : विषम आर्थिक परिस्थितिका बीच पनि बोनस दर स्थिर राख्न सफल