नेपाल लाइफले भन्यो– दिपक भट्टको कारोबारमा हामी संलग्न छैनौँ
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यवसायी दिपक भट्टको कुनै पनि कारोबारमा आफूहरू संलग्न नरहेको बताएको छ ।आज शुक्रबार प्रेस विज्ञिप्ति जारी गर्दै कम्पनीले आफ्नो सहायक कम्पनीबाट रकम दुरुपयोग भएको भनेर सञ्चार माध्यमहरूमा आएको समाचार सत्य नभएको स्पष्ट गरेको हो ।केही दिनअगाडि हिमालयन रि–इन्स्योरेन्स कम्पनीका आधारभूत शेयरधनी दिपक भट्टले दोस्रो बजारबाट नेपाल रि–इन्स्योरेन्स कम्पनीलगायतका शेयर … Continue reading नेपाल लाइफले भन्यो– दिपक भट्टको कारोबारमा हामी संलग्न छैनौँ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed