बसन्त कुँवरसहित नौ जना उच्च अधिकृतहरू आजदेखि एकैसाथ अवकाशमा, को बन्लान् नयाँ महानिरीक्षक ?

काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहित नौ उच्च अधिकृतहरू आजदेखि एकसाथ अवकाशमा जाँदैछन् । प्रहरी महानिरीक्षक कुँवरसँगै अतिरिक्त महानिरीक्षक ‘एआईजी’हरू टेकप्रसाद राई, कुवेर कडायत, बुद्धि गुरुङ, दुर्गा सिंह र जनक भट्टराई अवकाशमा जान लागेका हुन् । त्यस्तै प्रहरी नायब महानिरीक्षक ‘डीआईजी’हरू गणेश चन्द, भोला रावल र ध्रुवराज राउतले पनि ३० वर्षे सेवा अवधिका कारण … Continue reading बसन्त कुँवरसहित नौ जना उच्च अधिकृतहरू आजदेखि एकैसाथ अवकाशमा, को बन्लान् नयाँ महानिरीक्षक ?