काठमाडौं । नेपाल प्रहरीका ६१ जना वरिष्ठ नायब निरीक्षक (सिनियर सई) हरू निरीक्षक (इन्स्पेक्टर) मा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार (चैत ३१ गते) बसेकाे बढुवा समितिको बैठकले जनपद प्रहरी समूहका सिनियर सईहरूलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरेकाे हाे ।
बढुवा सिफारिसमा को–को परे ? हेरौँ सूची–
FACEBOOK COMMENTS