प्रहरीले भन्यो – निषेधित क्षेत्र तोडे बल प्रयोग गर्छौं

काठमाडौं । राप्रपाले काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्ने बताएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारविरुद्ध प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन गर्न लागेको बताएका हुन् । राप्रपाले राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य घोषणाको माग गर्दै आज बिहान ११ बजे काठमाडौंको बिजुलीबजारमा आज प्रदर्शन गर्ने बताएको छ । राप्रपाको प्रदर्शनलाई लक्षित गर्दै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, संसद … Continue reading प्रहरीले भन्यो – निषेधित क्षेत्र तोडे बल प्रयोग गर्छौं