काठमाडौं । नेपाल प्रहरीमा एकैपटक ठूलो सङ्ख्यामा प्रहरी नायब उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको हिजो बुधबारको निर्णयानुसार १२१ जना डीएसपी र ३११ जना इन्स्पेक्टरहरूको सरुवा गरिएको हो ।
को कहाँ सरुवा भए ? हेरौँ सूची–
डीएसपी सरुवा सूची
इन्स्पेक्टर सरुवा सूची
FACEBOOK COMMENTS