काडमाडौं । सरकारले नेपाल प्रहरीका वरिष्ठ सई (सिनियर सई) हरू को तलबमान तथा ग्रेड समायोजन गर्ने निर्णय गरेको छ ।
हिजो बुधबारको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
FACEBOOK COMMENTS