काठमाडौं । राइड शेयरिङ सेवाको विरोधमा सार्वजनिक यातायात ठप्प पारिएपछि सर्वसाधारणको सुविधाका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सुरू गरेको छ ।
सर्वसाधारणका लागि दुईजटा रुटमा निःशुल्क बससेवा सञ्चालन गरिने नेपाल प्रहरीले जनाएको छ ।
रुटहरू तस्बिरमा हेर्नुहोस् ।
FACEBOOK COMMENTS