काठमाडौं । नेपाल प्रहरीमा एकसाथ ठूलो सङ्ख्यामा हवल्दारहरूको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७४१ जना हवल्दारहरूलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।
हेर्नुहोस् बढुवा सिफारिस सूची–
FACEBOOK COMMENTS