काठमाडौं । नेपाल प्रहरीका ६६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको छ ।
नेपाल प्रहरीको मानवस्रोत विकास विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले हिजो मंगलबार इन्स्पेक्टरहरूको सरुवा तथा काज सरुवा गरेको हो ।
सरुवा/काज गरिएका प्रहरी कर्मचारीहरूले आगामी कात्तिकदेखिको तलवभत्तालगायत सेवा सुविधाहरू सरुवा भइ गएको दरबन्दीबाटै हुने बताइएको छ ।
हेर्नुहोस् सरुवा/काज गरिएका प्रहरी कर्मचारीहरूको सूची–
FACEBOOK COMMENTS