काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा देव खनाललाई चितवन राइनोजले १५ लाखमा किनेको छ ।
अक्सनमा लुम्बिनी राइनोज र चितवनबीच भएको प्रतिष्पर्धामा १५ लाखको सिमामा पुगेपछि देवलाई लक्की ड्रबाट चितवनमा पुगेका हुन् ।
देव खनाल पहिलो सिजनमा लुम्बिनीबाट खेलेका थिए । केहि बेर अघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् ।
जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् ।
FACEBOOK COMMENTS