काठमाडाैं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको मर्जर र प्राप्तिलाई प्रोत्साहन गर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दै २०८१ असार भित्र मर्जरमा गई एकीकृत कारोबार गर्ने लघुवित्तलाई सुविधा दिने भएको हो।
लघुवित्तको संख्या धेरै भएको भन्दै राष्ट्र बैंकले मौद्रिक नीति मार्फत प्रोत्साहनको नीति लिएको हो।
FACEBOOK COMMENTS