काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले सरकारका नौ वटा विकास ऋणपत्रहरू स्टक एक्सचेञ्जमा सूचीकृत गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जले आज गरेको निर्णय अनुसार सरकारका तर्फबाट नेपाल राष्ट्र बैंकले विभिन्न मितिमा निष्काशन गरेको नौ वटा विकास ऋणपत्र स्टक एक्सचेञ्जमा सूचीकरण गरेको हो ।
नेपाल स्टक एक्सचेञ्जले सूचीकरणसम्बन्धी जानकारी राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागका साथै नेपाल धितोपत्र बोर्ड, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, नेप्सेका सीईओको सचिवालय र विक्त व्यवस्थापन शाखालाई जानकारी दिएको जनाएको छ ।
हेर्नुहोस् सूची–
FACEBOOK COMMENTS