राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ७० अर्ब निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले ७९ दिनका लागि ७० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ ।सोही दिन उपकरण निष्काशन हुनेछ ।बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा … Continue reading राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ७० अर्ब निक्षेप सङ्कलन गर्दै