काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ ।
उनलाई आज बसेको मन्त्रिपरिषद् बैठकले राईलाई निगमको उपाध्यक्षमा नियुक्त गरेको हो ।
यसअघिका राई निगमको सञ्चालक समिति सदस्य थिए । त्यस्तै राष्ट्रिय योजना आयोगको रिक्त सदस्यमा रौतहटका उमाशंकर प्रसाद नियुक्त भएका छन् ।
FACEBOOK COMMENTS