टी–२० विश्वकपः नेपालको पहिलो खेल आज, इङल्याण्डको सामना गर्दै

काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपालले इङल्याण्डको सामना गर्दैछ ।मुम्बईको वानखेडे स्टेडियममा हुने समुह सी अन्तर्गतको यो खेल नेपाली समय अनुसार दिउसो ३: १५ बजेदेखि शुरु हुदैछ । नेपालले इङल्याण्डविरुद्ध कुनै पनि फर्म्याटमा खेल्न लागेको यो पहिलो पटक हो ।विश्वकप अन्तरगत आज बिहान ११:१५ बजेदेखि समुह डी को अफगानिस्तान र न्यूजील्याण्डबीच खेल हुदैछ … Continue reading टी–२० विश्वकपः नेपालको पहिलो खेल आज, इङल्याण्डको सामना गर्दै