नेपाली कम्युनिष्ट पार्टीलाई ओलीले दिए ’जेष्ठ नागरिक आश्रम’ को संज्ञा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कम्युनिष्ट पार्टीलाई ’जेष्ठ नागरिक आश्रम’ को संज्ञा दिएका छन् ।एमालेको घर फरक अभियान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले कहिले जेष्ठ नागरिक आश्रम खोलेको भन्दै अब आश्रम पुरा हुन बाग्लुङ र प्युठानकालाई जोड्न बाँकी रहेको भन्दै व्यंग्य गरेका छन् ।ओलीको इंगित चित्रबहादुर केसी र मोहनविक्रम सिंहप्रति रहेको थियो … Continue reading नेपाली कम्युनिष्ट पार्टीलाई ओलीले दिए ’जेष्ठ नागरिक आश्रम’ को संज्ञा