चाक्सीबारीमा काँग्रेसका सात भाइ (फोटो फिचर)

काठमाडौं । नेपाली काँग्रेसमा गुटगत भेलाले तीव्रता पाएको छ ।डा. शेखर कोइरालाले शेरबहादुर देउवापछि पार्टीको नेतृत्व आफूले लिनेदेखि वर्तमान सरकारनै ढाल्ने प्रयास गरिरहेका बेला प्रकाशमान सिंहले पनि सक्रियता बढाएका छन् ।उपप्रधान एवम् सहरी विकासमन्त्री समेत रहेका सिंहले आफ्नो निवासमा नेताहरुसँग छलफल अगाडी बढाएका हुन् ।काँग्रेसमा पछिल्लो पटक सात भाईको उपनाम बनाएका नेताहरु सिंहसहित विमलेन्द्र निधि, … Continue reading चाक्सीबारीमा काँग्रेसका सात भाइ (फोटो फिचर)