नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्ने भएको छ । शुक्रवार स्थगित भएको बैठक आज बस्ने भएको हो । दिउँसो १ बजे बस्न लागेको बैठकमा १५औँ महाधिवेशनको विषयमा छलफल गरिने बताइएको छ । बैठकमा महामन्त्री र संस्थापन पक्षले फरक–फरक कार्यतालिका प्रस्ताव गरेका थिए । जसका कारण बैठकमा विवाद उत्पन्न भएको थियो । आज केन्द्रीय … Continue reading नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed