युएईस्थित नेपाली दूतावासले भन्यो– भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्नू

काठमाडौं । युएईस्थित नेपाली दूतावासले भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्न अनुरोध गरेको छ।आइतबार एड्भाइजरी जारी गर्दै दूतावासले अज्ञात स्रोतबाट लिइएका कुनै पनि सामग्री प्रसारण नगर्न अनुरोध गरेको हो।‘युएईमा विकसित परिस्थितिका सन्दर्भमा सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य कुनै पनि प्राविधिक माध्यममार्फत अज्ञात स्रोतबाट आएका हल्ला तथा आधिकारिक रूपमा पुष्टि नभएका सामग्री प्रकाशन वा प्रसारण नगर्न … Continue reading युएईस्थित नेपाली दूतावासले भन्यो– भ्रम फैलिने तस्बिर/भिडिओ सामाजिक सञ्जालमा नहाल्नू