काठमाडौं । हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एसिया कप छनोट खेलेपछि नेपाली राष्ट्रिय फुटबल टिम गएराति स्वदेश फर्किएको छ ।
खेलाडी र अधिकारीहरूलाई एन्फा प्रवक्ता सुरेश शाहले विमानस्थलमा स्वागत गरेका थिए । हङकङविरुद्ध गोलरहित बराबरी खेलेको नेपाल लाओससँग २–१ ले पराजित भएको थियो ।
FACEBOOK COMMENTS