काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका छन् ।पद बहालीसँगै उनले मुलुकको शान्ति सुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको बताएका छन् ।पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्रहरीको श्रीवृद्धिका साथै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो उद्देश्य भएको बताउँदै त्यसलाई साकार तुल्याउन सङ्गठनका सबैबाट योगदान हुने विश्वास व्यक्त गरेका हुन् ।पद बहालीअघि … Continue reading प्रहरी हेडक्वार्टरमा निमको विरुवा रोपेर प्रहरी महानिरीक्षक थापाले गरे पदबहाली, शान्तिसुरक्षाबारे के भने ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed