नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्न टेक रोड शो यूएसए २०२६ को आयोजना

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी)ले आगामी १५ मे २०२६ मा अमेरिकाको टेक्सास राज्यको ग्रेपभाइनस्थित एमबेसी स्विटस् वाई हिलटनमा आयोजना हुने ‘नेपाल टेक रोड शो यूएसए २०२६’को घोषणा गरेको छ ।नेपालको प्रविधि क्षेत्रको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस रोड शोमार्फत नेपालको आईटी क्षमतालाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन … Continue reading नेपालको आईटी क्षेत्रलाई अमेरिकी बजारसँग जोड्न टेक रोड शो यूएसए २०२६ को आयोजना