काठमाडौं। प्रि-ओपन सेसनमा नेप्से सूचक ३ दशमलव १४ विन्दुले घटेको छ ।
यससँगै सूचक २६९५ दशमलव १४ अंकमा आएको हो । १५ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५३ कम्पनीको ३ हजार ६ सय ४६ कित्ता सेयर कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS