काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.२८ विन्दुले बढेको छ । यससँगै सूचक १८४५.६४ विन्दुमा आएको छ ।
१ लाख ८२ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको १८ सय ४५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८ वटा कारोबार भएको हो ।
४ वटा कम्पनीको भाउ बढेको छ भने एउटा कम्पनीको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS