काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.६७ अंकले बढेको छ ।
यससँगै सूचक १८४६.६९ विन्दुमा आएको छ । २ लाख ५६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको ६९० कित्ता सेयर कारोबार भएको हो । कुल १४ वटा कारोबार भएको छ ।
९ कम्पनीको भाउ बढ्दा २ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS