काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा ०.२३ अंकले बढेको छ । यससँगै सूचक १८८३४.४ विन्दुमा आएको छ ।
१ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ । ७ कम्पनीको २९० कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल ८ वटा कारोबार भएको हो । ४ कम्पनीको भाउ बढेको छ भने २ वटाको मूल्य घटेको छ ।
बाँकीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS