नेप्से सूचक प्रि ओपन सेसनमा बढ्यो
कर्पोरट खबर
10:56 am, सोमबार, जेठ २२, २०८०
काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा २.७५ विन्दुले बढेको छ ।
यससँगै सूचक १९२२.१२ विन्दुमा आएको छ ।
यो सेसनमा २२ कम्पनीको ६४० कित्ता सेयर कारोबार भएको छ ।
कुल २५ वटा कारोबार भएको हो ।
२ लाख ३२ हजार रुपैयाँभन्दा बढको सेयर कारोबार भएको छ ।
![](https://corporatekhabar.com/wp-content/uploads/2024/10/International-Dollar-Card-old_800-x-200_new-footer-2.gif)
![](https://corporatekhabar.com/wp-content/uploads/2024/05/Healthy-Choice-motion-video-183.1920.gif)
FACEBOOK COMMENTS