काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा ०.५७ विन्दुले घटेको छ ।
यससँगै सूचक २०९६.७२ अंकमा अडिएको छ ।
६ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यो सेसनमा १७ कम्पनीको ८ सय १७ कित्ता सेयर कारोबार भएको हो । कुल २९ वटा कारोबार भएको छ ।
९ कम्पनीको भाउ बढ्दा ८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS