काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.६७ अंकले बढेको छ ।
यससँगै सूचक २०९०.३७ विन्दुमा आएको छ ।
८ लाख २९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
२४ कम्पनीको १९ सय ५६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १३८ वटा कारोबार भएको हो ।
१५ कम्पनीको भाउ बढ्दा ७ वटाको भने मूल्य घटेको छ ।
FACEBOOK COMMENTS