काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.८४ अंकले घटेको छ ।
यससँगै सूचक २०९५.७१ विन्दुमा आएको छ ।
१० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ ।
२४ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS