काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा ०.७४ विन्दुले बढेको छ ।
यससँगै सूचक २०८५.६७ अंकमा अडिएको छ ।
९१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
७ कम्पनीको ४५० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७ वटा कारोबार भएको हो ।
४ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।
FACEBOOK COMMENTS