काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.१३ विन्दुले घटेको छ ।
यससँगै सूचक २०१८.७२ अंकमा आएर अडिएको छ ।
१६ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१२ कम्पनीको ३२ सय ४७ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७० पटक सेयर कारोबार भएको छ ।
५ कम्पनीको भाउ बढ्दा ५ वटैको भने घटेको छ ।
कारोबार भएका बाँकी कम्पनीको मूल्य भने स्थिर रहेका छन् ।
FACEBOOK COMMENTS