काठमाडौं । नेप्से सूचक प्रि ओपन सेसनमा १.०३ विन्दुले घटेको छ ।
यस गिरावटसँगै सूचक १९६६.८० विन्दुमा रहेको छ ।
१ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
१७ कम्पनीको ५७५ कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो ।
५ कम्पनीको भाउ बढ्दा ११ मूल्य घटेको छ ।
बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS