काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.४८ विन्दुले बढेको छ ।
यससँगै नेप्से सूचक १९८९.५३ अंकमा आएको छ । यो सेसनमा ७ लाख २३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
कुल ३५ कम्पनीको १८ सय ८१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ५३ वटा कारोबार भएको हो ।
१७ कम्पनीको भाउ बढ्दा १४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS