१२ अंकले घट्यो शेयर बजार
कर्पोरट खबर
3:11 pm, बुधबार, माघ ३, २०८०
काठमाडौं । बुधवार सेयर बजार परिसूचक नेप्सेमा १६ दशमलव १० अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार १५९ दशमलव ०७ विन्दुमा पुगेको छ ।
आज ३ सय कम्पनीको ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८ सय ६८ रुपैयाँको कारोबार भएको छ ।

FACEBOOK COMMENTS