काठमाडौँ । नेप्से सूचक प्रि ओपन सेसनमा १.८३ विन्दुले बढेको छ । यससँगै सूचक २११०.५५ अंकमा आएको छ ।
२४ लाख १५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३३ कम्पनीको ९ हजार ५ सय ५१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९३ वटा कारोबार भएको हो ।
२३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS