काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.३४ अकंले घटेर २०६३.९५ बिन्दुमा बन्द भएको छ ।
सोमबार ३०५ कम्पनीको ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।
Corporate Khabar
FACEBOOK COMMENTS