काठमाडौं । साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अंकले बढेको छ । शेयर बजार २० दशमलव ०८ अंकले बढेर २०१५ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १९३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको ७७ लाख ४६ हजार १११ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ११ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सर्वोतम सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २८ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS